Live on
Your Voice, Your Power
गाजाक्षेत्र- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा क्षेत्रमा कुपोषण ‘खतरनाकस्तर’ मा पुगेको चेतावनी दिएको छ। संगठनले यो अवस्था निकै तीव्र गतिमा बढिरहेको जनाएको छ । डब्ल्यूएचओको यो चेतावनी त्यस्तो समयमा आएको हो जब गाजामा फेरि हवाई मार्गबाट राहत सामग्री खसाल्न थालिएको छ। जोर्डनले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको सहकार्यमा आइतबार गाजामा २५ टन राहत सामग्री…