Live on
Your Voice, Your Power
काठमाडौँ– अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा हतियारधारी समूहले आक्रमण गरेको छ । आक्रमणका क्रममा चार जना मारिएका छन् । हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरूले जनाएका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने घरमा थिएनन् । उनका परिवारका सदस्यलाई सुरक्षित तरिकाले बाहिर निकालिएको थियो । यो घटनामा चार जना आक्रमणकारीको…