युद्ध / शान्ति « Khabarhub

इजरायली आक्रमणमा मारिए १४ इरानी वैज्ञानिक, आणविक कार्यक्रमलाई धक्का !

तेलअभिभ - इजरायलले इरानका कम्तीमा १४ जना परमाणु वैज्ञानिकको हत्या गरेको खुलेको छ। एसोसिएटेड प्रेस (एपी) समाचार एजेन्सीका अनुसार १२ दिन लामो युद्धका क्रममा इजरायलले १४ जना इरानी वैज्ञानिकको ज्यान लिएको हो। इरानले ती वैज्ञानिकमाथि लक्षित आक्रमण गरेर हत्या गरेको एपीले उल्लेख गरेको छ। मारिएका ती वैज्ञानिकमा रसायनशास्त्री, भौतिकशास्त्री र इन्जिनियर समेत छन्। एपीका अनुसार…