Live on
Your Voice, Your Power
तेहरान/जेरूसेलम- इजरायल र इरानबीच १२ दिनदेखि जारी युद्ध अब शान्त हुने संकेत देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि आक्रमण रोक्ने घोषणा गरेका छन्। नेतन्याहूले इजरायली सेनाको उद्देश्य पूरा भइसकेको भन्दै युद्धविरामको निर्णय लिएका हुन्। इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार नेतन्याहूले ट्रम्पको युद्धविराम घोषणामा सहमति जनाएका छन्। प्रधानमन्त्रीको कार्यालयले जनाएअनुसार इजरायली सेनाले इरानमा आफ्नो सबै लक्ष्य…