युद्ध / शान्ति « Khabarhub

इजरायलद्वारा इरानी आणविक वैज्ञानिक र उनको परिवारका १२ सदस्यको हत्या

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेर लागु हुने क्रममा इजरायलले गरेको आक्रमणमा इरानी आणविक वैज्ञानिक र उनको परिवारका १२ सदस्य मारिएका छन् । अङ्ग्रेजी भाषाको इरानी समाचार च्यानल प्रेस टीभीका अनुसार इजरायलले गरेको युद्धविराम अघि बढिरहेहा बेला वैज्ञानिक र उनको परिवारको लक्षित हत्या गरेको हो । इजरायलको उक्त आक्रमणमा इरानी आणविक वैज्ञानिक सेदीकी…