Live on
Your Voice, Your Power
काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार बनाउने पक्षमा रहेको खुलेको छ। उनले उत्तर कोरियाको उदाहरण दिँदै परमाणु हतियार भएकै कारण किम जोङ उनको देशमाथि अमेरिकाले आक्रमण गर्न नसकेको पनि बताएका छन् । न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायहरूको आकलनमा इरानका नयाँ सर्वोच्च नेता आफ्ना पिता तथा पूर्वसर्वोच्च नेताभन्दा परमाणु हतियार…