युद्ध / शान्ति « Khabarhub

चीनले समर्थन गर्दा अमेरिकाले उठायो पाकिस्तानको भूमिकामा प्रश्न

बेइजिङ- इरानसँगको युद्ध टुंग्याउन पाकिस्तानले खेलेको भूमिकाको चीनले प्रशंसा गर्दा अमेरिकी पक्ष असन्तुष्ट देखिएको छ। चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इरानबीच जारी तनाव कम गर्न पाकिस्तानसहित अन्य देशहरूको मध्यस्थताको चीनले समर्थन गर्ने बताएका छन्। वाङ यीले लामो समयदेखि चल्दै आएको विवाद एकै दिनमा समाप्त नहुने तर संवादका प्रत्येक कदमले शान्तिको आशा बढाउने बताएका छन्।…