Live on
Your Voice, Your Power
बग्दाद- अमेरिकी रक्षा विभागले इराकमा तालिमका क्रममा मारिएका सैनिकको पहिचान सार्वजनिक गरेको छ। मृतकको नाम २६ वर्षीय सार्जेन्ट डेभिन ए. सिबेल रहेको छ। विभागका अनुसार, डेभिन सिबेलको ३१ मे मा इराकको एरबिल एयर बेसमा तालिम घटनामा मृत्यु भएको थियो। सिबेल टेक्सासको रबिन्सन शहरका बासिन्दा थिए । उनी कोलोराडोको फोर्ट कार्सनमा रहेको एयर एम्बुलेन्स कम्पनी, दोस्रो…