युरोप « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि नियमित काममा फर्किदै बेलायती प्रधानमन्त्री जोन्सन

लण्डन– कोरोना भाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेका भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्ने भएका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले प्रधानमन्त्री जोन्सन काम शुरु गर्न तयार भएका अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री जोन्सनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बाएका छन् । प्रधानमन्त्री…