Live on
Your Voice, Your Power
उच्च ज्वरो आएका र सास फेर्न समस्या परेका आफ्ना ७८ वर्षे पिता अलेसान्द्रोलाई उपचारका लागि डाक्टरसँग भेट्न सिल्भिया बेर्तुलेत्तीलाई ११ दिन लाग्यो । उनले धेरैपटक डाक्टरलाई फोन गर्नुपर्यो । जब मार्च १८ का दिन डाक्टर इटालीमा कोरोना भाइरसको महामारीको केन्द्रविन्दु मानिने बेर्गामो प्रान्तनजिकै रहेको उनको घर पुगे, निकै ढिला भइसकेको थियो । मार्च १९ का…