युरोप Archives | Page 13 of 132 | Khabarhub Khabarhub

आर्थिक सुधारको एजेन्डा पारित गर्ने म्याक्रोँको प्रयासमा विपक्षीको चुनौति

काठमाडौँ- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो दोस्रो कार्यकालमा आर्थिक सुधार एजेन्डाविरुद्ध सार्वजनिक प्रतिरोधको सामना गर्नुपर्ने देखिएको छ । यसै साताका लागि फ्रान्समा राष्ट्रव्यापी हडतालको आह्वान गरिएको छ । म्याक्रोँ गत अप्रिल महिनामा पुनः निर्वाचित भएपछि फ्रान्समा पहिलो पटक राष्ट्रव्यापी हड्तालको आह्वान गरिएको हो । ४४ वर्षीय राष्ट्रपतिले आफ्नो पाँच वर्षको पहिलो कार्यकालमा आलोचित बनेको अवकाशको…