युरोप Archives | Page 13 of 142 | Khabarhub Khabarhub

स्वेच्छिक रुपमा रुसी सेनामा सेवा गर्न चाहनेको सङ्ख्या बढ्दो : पुटिन

भ्लादिभोस्तोक- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बितेका छ महिनामा तीन लाख सैनिक परिचालन भएको बताएका छन् । उनले अन्य दुई लाख ७० हजार नागरिकले स्वस्फूर्त रुपमा रुसी सेनामा सामेल भएर राष्ट्रसेवामा योगदान गर्ने अभिमत जाहेर गरेका बताएका छन् । रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक सहरमा जारी आर्थिक मञ्चको बैठकमा राष्ट्रपति पुटिनले दुई लाख ७० हजार नागरिकले सेनामा भर्ती…