युरोप « Khabarhub

जोनसनद्वारा बेलायती प्रधानमन्त्रीको पदभार ग्रहण

लण्डन– बेलायती प्रधानमन्त्रीको रुपमा बोरिस जोनसनले औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । बकिंघम दरबारमा पुगी महारानीसँग भेटवार्ता गरेपछि उनले औपचारिक रुपमा बेलायती प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका हुन् । प्रधानमन्त्रीको रुपमा १० डाउनिङ स्ट्रिटमा आफ्नो पहिलो सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले बेलायतलाई एकीकृत बनाउन र बेलायतलाई युरोपेली युनियन ईयूबाट बाहिर ल्याउन सक्दो प्रयास गरिने जनाएका छन् ।…