युरोप Archives | Page 133 of 133 | Khabarhub Khabarhub

वम विस्फोटपछि आयरल्याण्डमा तनाव

केही साताअघिमात्र उत्तरी आयरल्याण्डको डेरी शहरमा बम विष्फोट भयो । विष्फोटमा कुनै मानवीय क्षति त भएन तर यसले आयरल्याण्डमा नयाँ भय उत्पन्न गरिदियो । बम विष्फोटनको जिम्मा आयरल्याण्डको लडाकु समूह आइरिश रिपब्लिकन आर्मीले लियो । आयरल्याण्ड अहिले दुई भागमा विभाजित छ । उत्तरी आयरल्याण्ड बेलायतको प्रशासन छ भने प्रजातान्त्रिक आयरल्याण्ड स्वतन्त्र मुलुक छ । आरिइरिश…