Live on
Your Voice, Your Power
एजेन्सी– बेलायत युरोपेली युनियनबाट बाहिरिने मामिलाका कनिष्ठ मन्त्रीले यरोपेली युनियन इयु संसद्को आगामी चुनावमा बेलायत सहभागी नहुने जनाएका छन् । बेलायत युरोपेली युनियनबाट बाहिरिने मामिलाका कनिष्ठ मन्त्री मार्टिन कलानले बेलायत युरोपेली युनियनबाट बाहिरिने मिति आगमी मार्च २९ पछि हुन लागेको चुनावमा सहभागि नहुने जनाएका हुन् । यसअघि युरोपेली आयोगका प्रमुख जिन क्लाउड युङ्करले इयु संसद्को…