Live on
Your Voice, Your Power
बर्लिन - जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने तयारी गरेको छ। रुसविरुद्धको लडाइँमा आगामी वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा तीन अर्ब युरो बढाएर करिब ११.५ अर्ब युरो (१३.२ अर्ब डलर) पुर्याउने योजना बनाएको त्यहाँको अर्थ मन्त्रालयले जनाएको हो। जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपीसँग भनेका छन्, “अर्थमन्त्री लार्स क्लिङबेलले…