Live on
Your Voice, Your Power
काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिवले युक्रेनमा जारी मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका छन् । रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले रुसी आक्रमणका कारण युक्रेनमा उत्पन्न मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका हुन् । टर्कीको भ्रमण सकेर उनी मंगलबार रुस पुगेका हुन् । रुसमा रहँदा महासचिव गुटेरेजले विदेशमन्त्री सर्गेइ लाभ्रोभसँग पनि भेटवार्ता गरेका…