Live on
Your Voice, Your Power
किभ- रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौँ मानिस विद्युत्विहीन भएका छन् । रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ । यद्यपि, युक्रेनले भने रूसले बारम्बार ऊर्जा संरचनामा प्रहार गरिरहेको आरोप लगाएको छ । 'आज बिहान, अर्को रूसी आक्रमणले खेरसोनको विद्युत्…