Live on
Your Voice, Your Power
काठमाडौं- जर्मनीको पोट्सड्याममा तिब्बती अधिकारसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा जर्मनी र सहरको झण्डासँगै तिब्बती झण्डा पनि फहराइएको थियो । कार्यक्रममा शहरकी सुरक्षा र सामाजिक मामिला काउन्सिलर ब्रिजिट मेयरले दलाई लामासँगको आफ्नो भेट स्मरण गरिन् । उहाँले तिब्बती संस्कृति र धर्म बचाउनु निकै महत्त्वपूर्ण रहेको भन्दै चीनको कूटनीतिक दबाबका बाबजुद दलाई लामालाई म्युनिखमा स्वागत…