युरोप Archives | Page 6 of 133 | Khabarhub Khabarhub

फ्रान्सेली राष्ट्रपतिद्वारा हिंसात्मक घटनाको निन्दा

पेरिस- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले मुलुकमा जारी हिंसात्मक घटनाको निन्दा गरेका छन् । राष्ट्रपति म्याक्रोले बिहीबार एक जना किशोरको हत्या भएको घटनाको निन्दा गरेका हुन् । “पछिल्ला केही समय प्रहरी स्टेशन, विद्यालय र टाउन हलहरू... संस्थाहरू र स्वयं गणतन्त्र विरुद्धका हिंसात्मक गतिविधि आपत्तिजनक छन्” राष्ट्रपतिले भने । राष्ट्रपति म्याक्रोनले आन्तरिक मन्त्रालयमा बसेको बैठकमा भने “यी…