युरोप « Khabarhub

रुसी फौज पुनर्ताजगी र पुनवर्गीकरणको अवस्थामा रहेको नेटो महासचिवको भनाइ

काठमाडौं– रुसी फौजले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण गर्न पुनर्ताजगी र पुनवर्गीकरण गरिरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको महासचिवले जनाएका छन् । युक्रेनमा आक्रमणलाई निरन्तरता दिन रुसी फौज पुनर्ताजगी एवम् पुनवर्गीकरणमा लागेको उनको भनाइ छ । ‘हाम्रो गोप्य जानकारीअनुसार रुसी फौज पछि हटिरहेका छैनन्, बरु पुनतयारी गरिरहेका छन् ।’ स्टोल्टेनबर्गलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ,…