Live on
Your Voice, Your Power
काठमाडौँ— युक्रेनको तटपारी कृष्ण सागरमा बङ्गलादेशको मालवाहक पानीजहाजमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । पानीजहाजमा बम अथवा क्षेप्यास्त्रबाट आक्रमण हुँदा पानीजहाजको चालक दलका एक सदस्यको मृत्यु भएको हो । कृष्ण सागरकै तटमा रहेको ओल्भिया बन्दरगाहमा राखिएको पानीजहाजमा आक्रमण भएको जनाइएको छ । पानीजहाजमा रहेका अरु २८ चालक दलका सदस्य सकुशल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले…