युरोप « Khabarhub

लिभरपुलको विजय जुलुसको भीडमा अनियन्त्रित कार प्रवेश गर्दा दर्जनौँ घाइते

काठमाडौं - लिभरपुलको विजय जुलुसको भीडमा कार प्रवेश गर्दा दर्जनौँ घाइते भएका छन्। यसरी घाइते हुनेमध्ये चार जना बालबालिका छन्। घाइतेमध्ये २७ जना अस्पताल लगिएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। शङ्कास्पद मानिएका कार चालक भएको आरोपमा एक ५३ वर्षीय पुरुषलाई गिरफ्तार गरिएको छ। यो घटना आतङ्कवादी घटनासँग सम्बन्धित…