युरोप Archives | Page 7 of 133 | Khabarhub Khabarhub

रुसको बेल्गोरोड क्षेत्रमा भएको गोलाबारीमा परी एक जनाको मृत्यु

मस्को- युक्रेनी सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका छन् । यस क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले शनिबार दिएको जानकारी अनुसार गोलाबारीका क्रममा शहरको एक अपरेटिङ इन्टरप्राइजमा सुरक्षा गार्डका रूपमा कार्यरत एक जनाको मृत्यु भएको हो । घाइते हुनेमा दुई किशोर र एक…