युरोप Archives | Page 60 of 141 | Khabarhub Khabarhub

मर्केलको पार्टी विपक्षी बेन्चमा

बर्लिन– जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू–सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन् । सो गठबन्धनकी नेतृ एंगेला मर्केलले राजनीतिबाट विश्राम लिएकी छन् । उनी १६ वर्षसम्म जर्मनीको चान्सलर रहेकी थिइन् । रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्‍याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र नगुमाएको उल्लेख गर्दै सरकारबाट बाहिरनलाई…