Live on
Your Voice, Your Power
काठमाडौँ– बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२, सोमबारदेखि आफ्नो देशमा लकडाउनमा केही सहज बनाउने बताएका छन् । उनले भनेका छन्, 'आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ ।' उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि…