Live on
Your Voice, Your Power
काठमाडौँ– कोभिड–१९ विरुद्धको अमेरिकी खोप फाइजरले बेलायतमा १२ देखि १५ वर्ष उमेरका बालबालिकामा प्रयोगका लागि अनुमति पाएको छ । बेलायतको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी (एमएचआरए) ले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई प्रयोगको अनुमति दिएको जनाएको छ । यो खोपलाई यसअघि युरोपेली औषधि नियामक एजेन्सी (ईएमए) र अमेरिकी खाद्य तथा औषधि…