Live on
Your Voice, Your Power
काठमाडौं- फिनल्याण्डले पाकिस्तानमा रहेको आफ्नो राजदूतावास बन्द गर्ने भएको छ । ‘रणनीतिक र कार्यगत’ कारणले इस्लालमावादमा रहेको राजदूतावास बन्द गर्न लागिएको फिनल्याण्डको विदेश मन्त्रालयले जनाएको छ । फिन्निश सरकारले पाकिस्तानसँगै अफगानिस्तान र म्यान्मारमा रहेका दूतावास पनि बन्द गर्ने जनाएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सन् २०२६ मा फिनल्याण्डले इस्लामावादस्थित आफ्नो राजदूतावास बन्द…