ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 11 of 32 | Khabarhub Khabarhub

म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा

एजेन्सी- अर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा आएका छन् । उपचारमा भएको लापरबाहीले म्याराडोनाको निधन भएको आशंका र आरोपपछि उनको उपचारमा संलग्न चिकित्सकहरू छानविनको दायरामा आएको बीबीसीले जनाएको छ । केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो। मस्तिष्क सल्यक्रियापछि भएको…