ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 30 of 32 | Khabarhub Khabarhub

भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु

भेनेजुएला– भेनेजुएलामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको ज्यान गएको छ । राजधानी कराकासबाछ पश्चिमी प्रान्त कोएडेसका लागि उडेको हेलिकोप्टर कराकासनजिक दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाका क्रममा हेलिकोप्टरमा सबार सबै ७ सैनिक मारिएको भेनेजुएलाको रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले हेलिकोप्टर दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको जनाएको छ । हेलिकोप्टर दुर्घटना भएको समयमा राष्ट्रपति निकोलस मादुरो सैनिक…