अन्तर्वार्ता Archives | Page 10 of 69 | Khabarhub Khabarhub

प्रशासन बिग्रिनुमा दोष राजनीतिको छ

सार्वजनिक प्रशासनका सन्दर्भमा नागरिकस्तरबाट पटकपटक उठिराखेको गुनासो सार्वजनिक प्रशासन अर्थात् कर्मचारीको सान र प्रतिष्ठा स्खलित भइराखेको छ। भ्रष्टाचार र आर्थिक अपचलनको सन्दर्भमा कर्मचारी किन धेरै मुछीरहेका छन्। कर्मचारीको आर्थिक स्रोतको विकल्प गतिलो नभएको कारण हो वा राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई यति धेरै भ्रष्ट बनाइराखेको छ ? यी र यस्तै विषयमा आधारित रहेर नेपाल सरकारका पूर्व सचिव…