अन्तर्वार्ता Archives | Page 16 of 71 | Khabarhub Khabarhub

प्रोटिनको स्रोत गेडागुडी : आज क्वाँटी खानुका फाइदा

आज जनै पूर्णिमा। आज हरेकको घरमा क्वाँटी बनाएर खाइन्छ। जनै पूर्णिमाको दिन विभिन्न ११ प्रकारका गेडागुडी मिसाएर क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ। स्वास्थ्यका हिसाबले क्वाँटीका धेरै फाइदा छन्। त्यस कारण वर्षमा एक दिन…