Live on
Your Voice, Your Power
ऐतिहासिक संविधान सभामार्फत् वि.सं. २०६५ मा घोषणा गरिएको सङ्घीयता वि.सं. २०७२ मा जारी भएको संविधानमार्फत संस्थागत गरिएको थियो । तर, सङ्घीयताका सबल र दुर्बल पक्षमाथि अहिलेसम्म पनि सकार र नकार कोणबाट बहस भइरहेको छ । नेपालमा सङ्घीयताको बहस शुरू भएदेखि नै यसको आवश्यकता र औचित्य नकार्दै लगातार प्रश्न उठाइरहेको नेकपा (मसाल) को ‘खुला मोर्चा’ राष्ट्रिय…