अन्तर्वार्ता Archives | Page 61 of 75 | Khabarhub Khabarhub

‘पाँच दलीय गठबन्धन अस्थायी सहकार्य हो’

माओवादी केन्द्रका नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले माओवादीका तर्फबाट कानुन तथा न्याय र स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हाले। माओवादी सशस्त्र विद्रोहको सुरुवातीदेखि नै संघर्ष गर्दै आएका गुरुङ माओवादी शान्तिपूर्ण राजनीतिमा आएसँगै अन्तरिम संसद् र माओवादी सहभागी भएको पहिलो सरकारमा सहभागी भए। सत्तारुढ गठबन्धनले रामचन्द्र पौडेल नेतृत्वमा बनाएको निर्वाचन तयारी तथा अनुगमन समीतिमा माओवादीको…