Live on
Your Voice, Your Power
विखण्डनवादको नारा लगाउँदै आएका डा. सीके राउत सरकारसँगको ११ बुँदे सम्झौतापछि थप चर्चामा छन् । स्वराजको माग छोड्दै राष्ट्रिय राजनीतिमा आएका राउतले नेतृत्व गरेको जनमत पार्टी औपचारिक रुपमा निर्वाचन आयोगमा समेत दर्ता भएको छ । सरकारसँगको सम्झौतापछि मूलधारको राजनीतिमा आएका डा. राउत नेपालको राजनीतिमा के गर्न प्रयत्न गर्दैछन्, भन्ने प्रश्न यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चासोको…