Live on
Your Voice, Your Power
काठमाडौँ - एनएमबी बैंकले सेयर बजारका लागि आवश्यक डिम्याट, मेरो शेयर र सिआरएन खाता अनलाइनबाटै खोल्न सकिने योजना ल्याएको छ। भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याइएको हो। नेपाली बैंकिङ्ग क्षेत्रमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया…