अटो « Khabarhub

मोटरसाइकल व्यवसायी ज्योतिले संचालनमा ल्याए ‘एसजे मोटो’ म्यूजियम

काठमाडौँ– मोरटसाइकल व्यवसायी शौरभ ज्योतिले ‘एसजे माटो’ नामक मोटरसाइकल म्युजियम सञ्चालनमा ल्याएका छन् । लामो समयदेखि मोटरसाइकल व्यवसायमा संलग्न ज्योतिले ल्याएको ‘एसजे माटो’ नेपालकै पहिलो मोटरसाइकल म्युजियम हो । उक्त म्यूजियममा नेपालमा सुरुवाती दिनमा आएका मोटरसाइकलदेखि पछिल्लो समय विश्व बजारमा चलेका ब्राण्डेट मोटरसाइकलसम्म राखिएको सञ्चालक ज्योतिले बताए । म्यूजियमको उद्घाटन गर्दै ज्योतिले भने, ‘म्यूजिएम खोल्ने…