अटो Archives | Page 20 of 22 | Khabarhub Khabarhub

‘एस-प्रेसो’ मिनी एसयूभीको नेपालमा मूल्य कति पर्छ ? 

काठमाडाैं– मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प प्रा.लि.ले उक्त ब्राण्डको नयाँ उत्पादन ‘एस-प्रेसो’ मिनी एसयूभी नेपाली बजारमा भित्र्याएको छ । भारतमा निकै चर्चा कमाइ सकेको उक्त एसयूभीले नेपालमा पनि बजार तताउने कम्पनीले विश्वास गरेको छ । सुरुवाती मूल्य २२ लाख ९९ हजार तोकिएको सो एसयूभीका चार अलग भेरियन्टहरु नेपालमा उपलब्ध रहेका छन् ।…