अटो « Khabarhub

छिट्टै लञ्च हुँदैछ टोयोटा बलेनो, यस्ता छन् नयाँ फिचर्स

जापानी कार निर्माता कम्पनी टोयोटाले दक्षिण एसियाली बजारमा छिट्टै बहुप्रतिक्षित बलेनो कार लञ्च गर्ने भएको छ । बलेनो नाम सुन्दा तपाईंलाई अचम्म लाग्ला कि, मारुती सुजुकीको नाममा रहेको बलेनो कार टोयोटाले किन बजारमा उतार्दै छ भनेर । खसमा बलेनो उत्पादनका लागि मारुती सुजुकी र टोयोटा इन्डियाले सहकार्य गरेका छन । बलेनो संभवतः दुईवटै कम्पनीले संयुक्त…