अटो Archives | Page 19 of 22 | Khabarhub Khabarhub

नयाँ इन्जिनसहित नयाँ लुक्समा यामाहाको एमटी-१५ (विशेषता सहित)

यामाहा मोटर्सले नयाँ इन्जिनसहित नयाँ लुक्समा एमाहाको एमटी–१५ मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको छ । बीएस ६ इन्जिनमा आइएस फ्ल्युओ भर्मिलियन कलर अप्सनमा उपलब्ध हुने यो मोटरसाइकलमा नयाँ रेड अलोय ह्वील लगाइएको छ । यसको रियर साइडमा रेडियल टायर लगाइएको कम्पनीले जनाएको छ । मोटरसाइकलमा उपलब्ध बीएस ६, १५५.१ सीसी एचओएचसी लिक्वीड कुल्ड फोर भल्भ…