Live on
Your Voice, Your Power
काठमाडौं- सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजि अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमकौ घोषणा गरेको छ। विगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज मिलोस भन्ने हेतुले उतार चडाब आईरहन्छ, सुजुकि कौ साथ रहिरहन्छ भन्ने मुल नारा राखेर प्रत्येक मौटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद…