अटो « Khabarhub

नेपाली बजारमा आउँदैछ नयाँ विद्युतीय गाडी ‘निशान लिफ’

काठमाडौँ– निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित “निशान लिफ” नेपालमा लन्च गर्ने घोषणा गरेको छ । बिद्युतीय सवारीमा बिध्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडिको लन्च कार्यक्रम पुर्व निर्धारित समयामा हुन सकेको थिएन। तर नेपाल सरकारले बिद्युतीय सवारीको करलाई पुर्नअवलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडि २०२१ साल अप्रिलमा…