Live on
Your Voice, Your Power
न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल निर्माता कम्पनी जेनेरल मोटर्सलाई ओहायो राज्यमा रहेको आफ्नो कारखाना तत्काल शुचारु गर्न आह्वान गरेका छन् । शनिबार राष्ट्रपति ट्रम्पले ट्विट गर्दै ओहायो राज्यको लर्ड्सटाउन शहरमा दश दिन अघि देखि बन्द रहेको जेनेरल मोटर्सको कारखाना सक्दो छिटो सञ्चालन गर्न आग्रह गरेका हुन् । उक्त कारखानाले दश दिनअघि आफ्नो अन्तिम उत्पादन…