अटो « Khabarhub

साङयोङको मुस्सो ग्रान्ड मोडलको गाडी नेपाली बजारमा

काठमाडौं– कोरियाली गाडी उत्पादन कम्पनी साङयोङले नयाँ उत्पादन नेपाली बजारमा लञ्च गरेको छ । काठमाडौंमा मंगलबारबाट शुरु भएको नाडा अटो शोमा कोरियाली कम्पनी साङयोङले मुस्सो ग्रान्ड मोडलको गाडी सार्वजनिक गरेको हो । राजधानीको भृकुटीमण्डपमा साङयोङ द अथेन्टिक सटः मुस्सो ग्रान्ड ४ बाइ ४ बेस्ट भ्यालु अवार्ड विजेता, पहिलो पटक यो प्रदर्शनीमा राखिएको छ, जसको उद्घाटन…