उपभोक्ता « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन ३ हजार दुई सय रुपैयाँले बढेर ३ लाख २२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो कारोकार दिन आइतबार छपावाल सुन प्रतितोला ३ लाख १९ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो । यता, चाँदीको मूल्यमा…