उपभोक्ता Archives | Page 20 of 65 | Khabarhub Khabarhub

एनएमबि बैंकले सुरु गर्‍यो ‘दिगो ग्रीन सेभिङ्स डिपोजिट’

काठमाडौं- एनएमबि बैंकले 'ग्रीन सेभिङ्स डिपोजिट' (हरित बचत खाता) नामक बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई  महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ ।  यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनामा मात्र प्रयोग गरिने बैंकले जनाएको छ । बैंकका अनुसार सो खाताबाट ग्राहकले…