उपभोक्ता « Khabarhub

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९३…