Live on
Your Voice, Your Power
काठमाडौँ– स्थानीय बजारमासुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला ९४ हजारमा कारोवार भएकामा आज ९४ हजार तीन सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोवार भएकामा आज…