उपभोक्ता « Khabarhub

सुनको मूल्य दुई हजार चार सयले घट्यो : चाँदीको स्थिर

काठमाडौं- आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ९६५ रुपैयाँ कायम भएको छ ।   बिहीबार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँ…