बैंक/वित्त « Khabarhub

उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले महिला उपकार मञ्चको स्वामित्वमा रहेको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बिक्रीमा राखिएको सेयरमा सबैले आवेदन दिन पाउने छन् । सेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ । बोलकबोल पेस गर्दा लगानीकर्ताले…